गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग

विकल्प न्युज बेनी, भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई संयुक्र रुपमा १ लाख १८ हजार … Continue reading गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग